Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राप्रपाको प्रदर्शन : निषेधाज्ञा तोड्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच झडप 

राप्रपाको प्रदर्शन : निषेधाज्ञा तोड्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच झडप 


  • 3.7K
    Shares

    राप्रपाको प्रदर्शन : निषेधाज्ञा तोड्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच झडप 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ ।

    भृकुटीमण्डपबाट सुरू भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो । 

    निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ ।

    प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।   

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - १२:५९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij