२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । ब्याटिङ नचल्दा आयरल्यान्ड वुल्भ्ससँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वुल्भ्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो ।आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij