Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सांसदको सवाल

कांग्रेसको प्रश्न- गृहमन्त्रीज्यू कहाँ छन् जीवी राई ?

कांग्रेसको प्रश्न- गृहमन्त्रीज्यू कहाँ छन् जीवी राई ?


  • 3.6K
    Shares

    कांग्रेसको प्रश्न- गृहमन्त्रीज्यू कहाँ छन् जीवी राई ?

    काठमाडौं । जारी संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्ले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । 
    सांसदले गृहमन्त्रीलाई जीवी राई कहाँ छन् ? भन्दै प्रश्न गरेका हुन् । 

    आइतबार बसेको संसद् बैठकमा नेपाली कांग्रेसकी सांसद सीता मिजारले जीबी राई कहाँ छन् भनी प्रश्न सोधेकी हुन् । 

    शून्य समयमा बोल्दै उनले उपप्रधानमन्त्री लामिछाने यो प्रकरणमा छानबिनको दायरामा आउनुपर्ने बताइन् । 

    जीबी राईले पोखराको सूर्यदर्शन सहकारीलगायत विभिन्न सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम लिएर फरार छन् । 

    प्रकाशित मिति :चैत्र १८ २०८० आइतवार - १२:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij