Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

बालुवाटारमा छलफल गर्दै प्रचण्ड, देउवा र ओली

बालुवाटारमा छलफल गर्दै प्रचण्ड, देउवा र ओली


  • 2.5K
    Shares

    बालुवाटारमा छलफल गर्दै प्रचण्ड, देउवा र ओली

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ। 

    उनीहरूबीच शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुन लागेको हो। 

    शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट हुन लागेको स्रोतले बताएको छ। 

    यसैबीच प्रधानमन्त्री प्रचण्डले आइतबार (भोलि) संवैधानिक परिष्दको बैठक बोलाएका छन्।

    प्रकाशित मिति :चैत्र १७ २०८० शनिवार - १७:२३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij