२०८२ माघ १२ गते सोमवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij