Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

कामना सेवा विकास बैंक र ए-ला लाउन्जबीच सम्झौता 

कामना सेवा विकास बैंक र ए-ला लाउन्जबीच सम्झौता 


  • 2.4K
    Shares

    कामना सेवा विकास बैंक र ए-ला लाउन्जबीच सम्झौता 
    images

    काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुरस्थित ऐ–ला लाउन्जबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

    सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने कामना सेवा विकास बैंकले जनाएको छ ।

    ग्राहकहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरि रहेको छ ।

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - १७:३६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij