Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

दूरसञ्चार प्राधिकरण

एमडीएमएस अनियमितता प्रकरण : २० जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

एमडीएमएस अनियमितता प्रकरण : २० जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


  • 2.3K
    Shares

    एमडीएमएस अनियमितता प्रकरण : २० जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
    images

    काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलाई पनि प्रतिवादी बनाइएको विशेष अदालतले बताएको छ । 

    उक्त अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ । 

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - १६:२४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij