Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माओवादी पदाधिकारीको बैठक बालुवाटारमा जारी, के छन् छलफलका एजेन्डा?

माओवादी पदाधिकारीको बैठक बालुवाटारमा जारी, के छन् छलफलका एजेन्डा?


  • 2.5K
    Shares

    माओवादी पदाधिकारीको बैठक बालुवाटारमा जारी, के छन् छलफलका एजेन्डा?

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । 

    वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न केहीबेर अघि बैठक सुरु भएको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

    इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ ।

    यहीबीचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेद्वार टुङ्ग्याउने तयारी गरेको आकंलन गरिएको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८० बुधवार - १०:५६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij