Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

बालकोटमा एमाले अध्यक्ष ओली र विप्लवबिच भेटवार्ता

बालकोटमा एमाले अध्यक्ष ओली र विप्लवबिच भेटवार्ता


  • 3.1K
    Shares

    बालकोटमा एमाले अध्यक्ष ओली र विप्लवबिच भेटवार्ता

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ ।

    उक्त भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्ड पनि सहभागी छन् । 

    ओली निवास बालकोटमा भएको छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

    अघिल्लो गठबन्धनका बेला बनेको समाजवादी मोर्चाको हाल विप्लव संयोजक छन् ।

    प्रकाशित मिति :चैत्र ८ २०८० बिहिवार - २०:३२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij