Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

रूरूमा भेटियो ५०० किलोको शालिग्राम

रूरूमा भेटियो ५०० किलोको शालिग्राम


  • 2.0K
    Shares

    रूरूमा भेटियो ५०० किलोको शालिग्राम
    images

    गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रूरूमा ५०० किलो तौल भएको शालिग्राम फेला परेको छ ।

    रूरू क्षेत्रमा पर्ने रिडीस्थित कालिगण्डकी नदी किनारमा फेला परेको शालिग्रामलाई पूजा तथा अवलोकलका लागि स्थानीयबासीले हनुमान वाटिकामा राखेका छन् ।

    स्थानीयबासी सुन्दर कशजुका अनुसार कालिगण्डकी नदी किनारमा साना शालिग्राम पाइए पनि ठूला खालका कमै भेटिन्छन् । शालिग्राम विभिन्न रंग र प्रकारमा पाइए पनि कालो रंगकोलाई हिन्दूहरूले पुज्दै आएका छन् ।

    दामोदर कुण्डबाट उत्पत्ति भएकी गण्डकी र मुक्तिनाथबाट निस्किएको कालीको संगम कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा शालिग्राम पाइन्छ ।

    saligarm.PNG

    प्रकाशित मिति :चैत्र ८ २०८० बिहिवार - १३:१९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij