Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

घरबाट निस्कने बित्तिकै खाली भाँडा देखे के हुन्छ?

घरबाट निस्कने बित्तिकै खाली भाँडा देखे के हुन्छ?


  • 2.0K
    Shares

    घरबाट निस्कने बित्तिकै खाली भाँडा देखे के हुन्छ?
    images

    काठमाडौं । नेपाली समाजमा घरबाट कुनै सुभ काममा निस्किन लाग्दा केही खाली पानीका भाँडा देखियो भने अशुभ हुने मान्यता छ ।

    कोही मान्छेले आफू हिँड्ने बेलामा खाली भाँडा  निकाल्यो भने रिसाएर समेत हिँड्ने गर्छन् । तर त्यही भाँडामा पानी भरिएको देखियो भने धेरै जना खुसीले फुरुंग हुन्छन् । आजको दिन शुभ हुने भयो दिन कति राम्रो रहेछ भनेर पनि प्रशंसा गर्ने गर्छन् ।  

    खाली भाँडो र फोहोर देख्नु आखिर के को संकेत हो त ?

    यदि घरबाट बाहिर निस्कँदा खुट्टा हिलो वा गोबरमा परे वा दूध, खाली भाँडो वा फोहोर देखिएमा यसलाई असफलताको सूचक मानिन्छ । यस्तोमा इष्ट देवको नाम लिई भगवान् शिव सम्झदै शिव-शिव जप गर्नु पर्दछ भन्ने मान्यता छ । 

    साथै कुनै पनि शुभ कामका लागि जाँदा साथमा कलम वा रुमाल अनिवार्य बोक्नु पर्ने अन्यथा विवादमा पर्न सकिने मान्यता छ । शास्त्रका अनुसार यस्ता केही अशुभ संकेत भएमा केही बेर रोकिई मिठाई र पानी खाएर हिँड्नु पर्दछ ।

    प्रकाशित मिति :चैत्र २ २०८० शुक्रवार - १२:३०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij