Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मिर्मिरे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

मिर्मिरे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


  • 7.8K
    Shares

    मिर्मिरे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
    images

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत ५ गते अन्तिम दिन हो ।

    मिर्मिरेले हाल कायम चुक्ता पुँजीको ९.१९५ बोनस सेयर र कर प्रयोजनको लागि ०.४८५ नगद लाभांश गरि कुल ९.६८५ लाभांश वितरण गर्दैछ । 
     
    लाभांश तथा साधारण सभा प्रयोजनको लागि यसले चैत ८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । शुक्रबार र शनिबार सेयर कारोबार बन्द हुनेछ ।

    यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने छ । संस्थाको साधारण सभा चैत १८ गते पञ्चकन्या ब्यांकेट बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
     

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - ११:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij