Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

महाशिवरात्रिमा आएका साधुहरूलाई दक्षिणा दिएर बिदाइ गरिँदै

महाशिवरात्रिमा आएका साधुहरूलाई दक्षिणा दिएर बिदाइ गरिँदै


  • 2.7K
    Shares

    महाशिवरात्रिमा आएका साधुहरूलाई दक्षिणा दिएर बिदाइ गरिँदै
    images

    काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुहरूलाई आज बिदाइ गरिदैँछ। देश तथा बिदेशबाट आएका साधुहरूलाई पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्ने भएको हो ।

    सन्त बाबाहरूलाई पाशुपत क्षेत्रमा खीर खुवाएर, दानभेटी, मिष्ठान्न प्रसाद दिएर बिदा गर्ने चलन छ  । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरूलाई दक्षिणा दिने प्रचलन छ ।

    नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी उनीहरूलाई दक्षिणा दिने प्रचलन छ ।

    baba.JPG

    प्रकाशित मिति :फाल्गुण २७ २०८० आइतवार - १४:०२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij