Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सेयर धितो राखेर सेयर लोन पाइने, सूचीकृत कम्पनीहरुको नाम सार्वजनिक

सेयर धितो राखेर सेयर लोन पाइने, सूचीकृत कम्पनीहरुको नाम सार्वजनिक


  • 2.2K
    Shares

    सेयर धितो राखेर सेयर लोन पाइने,  सूचीकृत कम्पनीहरुको  नाम सार्वजनिक

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार अर्थात् सेयर धितो राखेर धितो कर्जा पाइने योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ।

    नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

    लगानीकर्ताले ११२ कम्पनीको सेयर धितो राखेर शेयर धितो कर्जा लिन सक्ने छन् ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    प्रकाशित मिति :फाल्गुण १४ २०८० सोमवार - १४:४७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij