Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माओवादी केन्द्रको विधान अधिवेशन ३ बजेसम्म स्थगित, शीर्ष नेता छलफलमा

माओवादी केन्द्रको विधान अधिवेशन ३ बजेसम्म स्थगित, शीर्ष नेता छलफलमा


  • 2.6K
    Shares

    माओवादी केन्द्रको विधान अधिवेशन ३ बजेसम्म स्थगित, शीर्ष नेता छलफलमा

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

    राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा २० वटै समूहका तर्फबाट सुझाव पेश भएसँगै बैठक केही समयका लागि स्थगित भएको हो । 

    बैठक स्थगित गरेर शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । २० वटै समूहबाट आएका सुझावलाई कसरी समेट्ने भन्नेबारे पदाधिकारी तहमा छलफल गर्न लागिएको एक नेताले जानकारी दिए ।   

    प्रकाशित मिति :फाल्गुण ३ २०८० बिहिवार - १३:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij