Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा चन्द्रकला पौडेल

बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा चन्द्रकला पौडेल


  • 554
    Shares

    बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा चन्द्रकला पौडेल

    काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय भएको छ ।

    पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिए ।

     

     

     

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १७:४९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij