Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा ?

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा ?


  • 2.1K
    Shares

    एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा ?

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । 

    नेताहरूका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । केन्द्रीय कमिटीको बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न बैठक बोलाइएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

    बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । नेताहरूका अनुसार फागुन दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०८० बिहिवार - १०:०७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij