Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

गोली हान्ने र टाउकाको मूल्य तोक्ने प्रधानमन्त्री लागिसँगै छन् : ओली

गोली हान्ने र टाउकाको मूल्य तोक्ने प्रधानमन्त्री लागिसँगै छन् : ओली


  • 2.9K
    Shares

    गोली हान्ने र टाउकाको मूल्य तोक्ने प्रधानमन्त्री लागिसँगै छन् : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू संक्रमणकालीन न्यायलाई छिटो यथोचित ढंगले टुङ्ग्याउने पक्षमा रहेको बताएका छन् ।

    मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री हुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई पनि पटक पटक भनेको बताए । पीडितलाई न्याय दिएर दोषीलाई कारबाही गर्ने पीडितमैत्री बनाउनुपर्ने बताए ।

    उनले भने, ‘राज्यको तर्फबाट मानवअधिकार उल्लंघन गर्नेहरू, विद्रोही भनिनेहरू अहिले शासक भएका छन् । अहिले किन मानवअधिकारको इस्यु ? गोली हान्ने र टाउकाको मूल्य तोक्ने सँगै मिलेका छन् । लडाइँ केका लागि दुई दुई बर्ष प्रधानमन्त्रीका लागि न रहेछ ।

    प्रकाशित मिति :फाल्गुण १ २०८० मंगलवार - १६:२५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij