Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्राथमिक तहको नतिजा धनकुटा, सप्तरी, हुम्ला र डोटीकोे प्रकाशित

प्राथमिक तहको नतिजा धनकुटा, सप्तरी, हुम्ला र डोटीकोे प्रकाशित


  • 2.8K
    Shares

    प्राथमिक तहको नतिजा धनकुटा, सप्तरी, हुम्ला र डोटीकोे प्रकाशित

    काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    शिक्षक सेवा आयोगबाट प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको जेठ २० गते र असोज १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले धनकुटा, सप्तरी, हुम्ला र डोटीकोे लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    प्रकाशित मिति :माघ २४ २०८० बुधवार - १४:५९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij