Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्रिय बीमा कम्पनीको दोस्रो बजारमा कारोबार फुकुवा

राष्ट्रिय बीमा कम्पनीको दोस्रो बजारमा कारोबार फुकुवा


  • 7.0K
    Shares

    राष्ट्रिय बीमा कम्पनीको दोस्रो बजारमा कारोबार फुकुवा
    images

    काठमाडौं । नेप्सेले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो बजारको शेयर कारोबार फुकुवा गरेको छ ।

    नेप्सेले आवश्यक कागजपत्र नबुझाएको र तथ्यांक अध्यावधिक नगरेको भन्दै दोस्रो बजारको कारोबार रोक्का गरेको थियो । नेप्सेले गत माघ १८ गते दोस्रो बजारको कारोबार रोक्का गरेको थियो ।

    तर हाल कम्पनीले २०७५/७६ को अपरिष्कृत वित्तीय विवरण र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेवसाइटमा लगानीकर्ता र सरोकारवाला निकायले अध्ययन गर्न सक्ने गरी पठाउने प्रतिबद्धता गरेकाले कारोबार फुकुवा गरिएको नेप्सेले बताएको छ ।

    RBCL-1371x2048.jpg

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १३:०२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij