Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

धादिङका एमाले नेताहरू अधिवेशन स्थगित गरेर ओलीलाई भेट्न पुगे काठमाडौँ

धादिङका एमाले नेताहरू अधिवेशन स्थगित गरेर ओलीलाई भेट्न पुगे काठमाडौँ


  • 2.4K
    Shares

    धादिङका एमाले नेताहरू अधिवेशन स्थगित गरेर ओलीलाई भेट्न पुगे काठमाडौँ

    काठमाडौँ । जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरूलाई काठमाडौँ बोलाएका छन् । अध्यक्ष ओलीले त्यहाँका नेताहरूसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् ।

    अध्यक्ष ओलीले नेताहरूलाई काठमाडौँ बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।

    प्रकाशित मिति :माघ २१ २०८० आइतवार - १७:०८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij