Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बन्द भएका नर्सिङ्ग कलेजमा भर्ना लिन दिएको निर्देशनमा तोसिमा कार्कीले दिईन यस्तो खालको मत

बन्द भएका नर्सिङ्ग कलेजमा भर्ना लिन दिएको निर्देशनमा तोसिमा कार्कीले दिईन यस्तो खालको मत


  • 2.3K
    Shares

    बन्द भएका नर्सिङ्ग कलेजमा भर्ना लिन दिएको निर्देशनमा तोसिमा कार्कीले  दिईन यस्तो खालको मत

    काठमाडौँ । रोकिएको नर्सिङ्ग तर्फको विद्यार्थी भर्ना लिन संसद्को शिक्षा समितिले दिएको निर्देशनप्रति सांसद डा.तोसिमा कार्कीले फरक मत राखेकी छिन् ।

    संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीसमक्ष उनले पाँचबुँदे फरक मत राखेकी हुन् । शिक्षा समितिले बन्द भएका नर्सिङ कलेजमा विद्यार्थी भर्ना लिन सरकारलाई निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कार्कीले फरक मत दर्ता गराएकी हुन् ।

    सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबिच पीसीएल नर्सिङको सम्बन्धन, नियमन, मापदण्ड लगायतका विषयमा विवाद आएपछि अध्ययन गर्न सीटीईभीटीको सम्बन्धन तथा गुणस्तर सम्बन्धमा उपसमिति गठन गरिएको थियो । जसमा उनी पनि सदस्य थिइन् ।

    1_vx8CPDDLMO.webp

    2_cgH9gW2kU1.jpg

     

    प्रकाशित मिति :माघ १५ २०८० सोमवार - १४:१५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij