Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

भारत उडे रवि लामिछाने

भारत उडे रवि लामिछाने


  • 3.2K
    Shares

    भारत उडे रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत गएका छन्। 

    पार्टीकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार सभापति लामिछाने उपसभापति डोलप्रसाद (डीपी) अर्यालसँग आज (शनिबार) बिहान भारत गएका हुन्।

    भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनीहरू माघ १३ र १४ गतेसम्मका लागि त्यसतर्फ गएको रास्वपाले जानकारी दिएको छ। 

    प्रकाशित मिति :माघ १३ २०८० शनिवार - १३:२५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij