Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेलाई


  • 3.4K
    Shares

    रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

    पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहेन भएकोले उक्त अवधिका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।

    अर्का उपसभापति डिपी अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

    सभापति लामिछाने आज र भोलि (आइतबार) भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।

    प्रकाशित मिति :माघ १३ २०८० शनिवार - १२:११:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij