Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै

कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै


  • 2.0K
    Shares

    कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै

    काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ ।

    नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

    स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रिय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी काँग्रेसको छ ।

    प्रकाशित मिति :माघ १२ २०८० शुक्रवार - ११:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij