२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । राष्ट्रियसभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् ।
अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । ढुङ्गाना धनुषा र चौधरी पर्साकी हुन् ।
ढुंगानाले ७ हजार ३७० र चौध ७ हजार ९२३ मतसहित विजयी भएका हुन् । त्यस्तै एमालेका उम्मेदवारले २हजार ४८४ मत पाउँदा जनमत उम्मेदवारले १ मत पाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij