Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रधानमन्त्री ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एमाले

प्रधानमन्त्री ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एमाले


  • 2.5K
    Shares

    प्रधानमन्त्री ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एमाले

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै छ।

    एमालेले आज बिहान ९ बजे प्रधानमन्त्री ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउन लागेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेले जन गुनासो समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको उनले बताए।  

    एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि कोशी प्रदेशको चिवाभञ्ज्याङसम्म सङ्कल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै २ हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापनपत्र बुझाउन लागिएको ज्ञवालीले बताए।

    प्रकाशित मिति :माघ ९ २०८० मंगलवार - १०:१८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij