२०८२ माघ ७ गते बुधवार
पाकिस्तानको लाहौर विश्वविद्यालयमा एक जोडी छात्र र छात्रालाई प्रेम प्रदर्शन गरेको आरोपमा निष्कासन गरिएको छ।
बीबीसीका अनुसार छात्राले सबैका सामुन्ने घुँडा टेकेर छात्रलाई फूल दिँदै अँगालो होलकी थिइन्।
धेरै विद्यार्थीका सामुन्ने प्रेमालाप गरेको आरोपमा विश्वविद्यालयले ‘द्रुत कार्बाही’ गरेर उनीहरूलाई विश्वविद्यालयबाट निकालिदिएको हो।
विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार छात्रालाई अनुशासन कमिटीले बोलाएको थियो, तर उनी गइनन्। ‘विश्वविद्यालयको नियम उल्लंघन गरे - विज्ञप्तिमा भनिएको छ, । विश्वविद्यालयअन्तर्गत सबै क्याम्पसमा दुवैलाई प्रवेश निषेध गरिएको छ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij