Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेसन आजबाट

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेसन आजबाट


  • 3.1K
    Shares

    नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेसन आजबाट

    नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको टिकापुरमा आज सुरु हुने महाधिवेशन यही पुस २८ गतेसम्म चल्नेछ ।

    महाधिवेशनमा सहभागी हुन देशभरका ७७ मध्ये ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए ।

    महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । नाउपामा अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष रहने छन् ।

    महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको चौधरीले जानकारी दिए ।

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - ०८:१३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij