Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रियसभाका लागि बागमतीमा एमालेबाट ४ उम्मेदवारले गरे दर्ता

राष्ट्रियसभाका लागि बागमतीमा एमालेबाट ४ उम्मेदवारले गरे दर्ता


  • 2.7K
    Shares

    राष्ट्रियसभाका लागि बागमतीमा एमालेबाट  ४ उम्मेदवारले गरे दर्ता

    हेटौँडा । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि एमालेका चार नेताले उम्मेदवारी दर्ता गरेका छन् ।

    साेमवार एमाले दोलखाकी रोचकुमारी चौलागाईं,  काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

    चौलागाईंले महिला कोटाबाट मनोनयन दर्ता गरेकी छन् भने देवकोटाले अपाङ्ग, विश्वकर्माले दलित र पौडेलले अन्य क्लस्टरमा उम्मेदवारी दिएका छन् ।

    प्रकाशित मिति :पौष २३ २०८० सोमवार - १३:४८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij