Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रिय सभा निर्वाचन : एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

राष्ट्रिय सभा निर्वाचन : एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने


  • 3.0K
    Shares

    राष्ट्रिय सभा निर्वाचन : एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

    काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको दुई जना उम्मेदवारहरूको टुंगो लगाएको छ ।  

    राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ ।

    एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीले दुई जना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो । 

    प्रकाशित मिति :पौष २३ २०८० सोमवार - १०:२१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij