२०८२ भाद्र २ गते सोमवार
वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सबै समाप्त भएको बताएका छन्।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले भेनका छन्, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो।’
शुक्रबार ओलीले केन्द्रीय समितिका बैठक राखेर विभिन्न महत्वपूर्ण निर्णयका साथै एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेका हुन्। त्यसपछि उपाध्यक्ष गौतमको पद पनि स्वतः समाप्त भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij