Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रिय सभामा भागबन्डा मिलाउन काँग्रेस-माओवादीका नेता बालुवाटारमा

राष्ट्रिय सभामा भागबन्डा मिलाउन काँग्रेस-माओवादीका नेता बालुवाटारमा


  • 2.6K
    Shares

    राष्ट्रिय सभामा भागबन्डा मिलाउन काँग्रेस-माओवादीका नेता बालुवाटारमा

    काठमाडौँ । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली काँग्रेस र माओवादीले छलफल थालेका छन् ।

    छलफलका लागि काँग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’सहित काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

    राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ ।

    प्रकाशित मिति :पौष १७ २०८० मंगलवार - १२:०८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij