Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पाँचथरको चिवाभन्ज्याङमा ओलीले फहराए नेपालको राष्ट्रिय झण्डा (तस्बिरहरू)

पाँचथरको चिवाभन्ज्याङमा ओलीले फहराए नेपालको राष्ट्रिय झण्डा (तस्बिरहरू)


  • 3.3K
    Shares

    पाँचथरको चिवाभन्ज्याङमा ओलीले फहराए नेपालको राष्ट्रिय झण्डा (तस्बिरहरू)

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । 

    झुलाघाट–चिवा भञ्ज्याङ सङ्कल्प यात्राको क्रममा पाँचथर सदरमुकाम फिदिमबाट ओली आजै नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका थिए । 

    बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो । चिवाभञ्ज्याङमा आजको कार्यक्रमसँगै एमालेको सङ्कल्प यात्रा औपचारिक रूपमा समापन हुँदै छ । 

    kp1.jpeg

     

    kp oli chiwa.jpeg

    kp.jpeg

     

    प्रकाशित मिति :पौष १ २०८० आइतवार - १३:१९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij