Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सेक्स गर्दा गर्दै पलङ भाँचिएपछि फर्निचर कम्पनीविरुद्ध मुद्दा

सेक्स गर्दा गर्दै पलङ भाँचिएपछि फर्निचर कम्पनीविरुद्ध मुद्दा


  • 11.7K
    Shares

    • images
    सेक्स गर्दा गर्दै पलङ भाँचिएपछि फर्निचर कम्पनीविरुद्ध मुद्दा
    images

    दक्षिण पूर्वी ईङ्गल्याण्डको वर्कशायर शहरमा एक नव दाम्पत्य जोडी जोन मार्शल र क्लेयरले यस्तै अनौठो घटना सामना गरेका छन् । उनीहरुले यौन सम्बन्ध राख्ने क्रममा पलङ नै भाँचिएको छ ।

    पलङ भाँचिए पश्चात श्रीमती क्लेयर भुईमा पछारिइन् र उनको शरीरमा गम्भीर चोट लागि प्यारालाइसिस भएको थियो ।

    यो घट्ना पश्चात क्लेयरको मेरुदण्डको हड्डीमा गम्भीर चोट लागेको छ भने घट्नापछि श्रीमती क्लेयरले बेड बनाउँने कम्पनीविरुद्ध अदालतमा मुद्दा समेत हालेकी छिन् ।

    उनीहरुले केही दिन अगाडी मात्र यो पलङ किनिएको भनेर लण्डन हाइकोर्टमा मुद्दा सुनुवाईका क्रममा बताएका थिए ।

    श्रीमतीको आरोप यस्तो छ कि, जुन दुर्घटना भएको हो बेडमा भएको खराबीका कारण भएको हो र बेड पनि केही हप्ता पहिले मात्र किनेको भनेर दावी गरिन् ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - १२:५४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij