२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । पुसको पहिलो हप्ता काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले(राप्रपा)ले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ ।
बुधवार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा केन्द्रीय समितिको एजेन्डा तय गर्नुको साथै, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुने प्रवक्ता प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
राप्रपाले थप कार्यक्रम बनाउनका लागि पुस १, २ र ३ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij