Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म हुने

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म हुने


  • 2.7K
    Shares

    एकीकृत समाजवादीको महाधिवेशन  जेठ ३ देखि  ७ सम्म हुने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सरेको छ। यसअघि माघ दोस्रो साताका लागि तय भएको महाधिवेशनको मिति जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको हो। 

    एकीकृत समाजवादीको सोमबार र मंगलबार बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। यसअघि पार्टी केन्द्रीय कमिटीले माघ १४–१८ मा महाधिवेशनको मिति तय गरेको थियो।

    पछिल्ला दिनमा राष्ट्रिय सभा निर्वाचन, भूकम्प र तयारी नपुगेको कारण माघमै महाधिवेशन गर्न नसकिने भएकाले मिति परिवर्तन गरिएको खतिवडाले बताएका छन्।

    प्रकाशित मिति :मंसिर १९ २०८० मंगलवार - १५:१४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij