Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नीलम र बमबहादुर डेपुटी गभर्नर नियुक्त

नीलम र बमबहादुर डेपुटी गभर्नर नियुक्त


  • 8.3K
    Shares

    नीलम र बमबहादुर डेपुटी गभर्नर नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकमा नीलम ढुंगाना र बमबहादुर मिश्र डेपुटी गभर्नरनमा नियुक्त भएका छन् ।

    मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैंठकले ढुंगाना र मिश्रलाई नियुक्त गरेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । 

    पहिलो महिला डेपुटी गभर्नर बनेकी नीलम ढुंगाना ९तिम्सिना० हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । त्यस्तै, बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।

     

     

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १४:३७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij