Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माओवादी केन्द्रले आजबाट सार्वजनिक गर्‍यो पार्टीको नयाँ वेबसाइट

माओवादी केन्द्रले आजबाट सार्वजनिक गर्‍यो पार्टीको नयाँ वेबसाइट


  • 2.6K
    Shares

    माओवादी केन्द्रले आजबाट सार्वजनिक गर्‍यो पार्टीको नयाँ  वेबसाइट

    सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेबसाइट सार्वजनिक गरेका हुन्। 

    पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ। यसअघि माओवादीले गठन गरेको ‘आइसीटी फोरम’को नेतृत्वमा वेबसाइट निर्माणको काम भएको हो।

    सार्वजनिक कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले समय अनुसार युगको अवस्था पनि फेरिँदै गएको कारणले डिजिटल उपयोग गरेर जाने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे। 

    प्रकाशित मिति :मंसिर ११ २०८० सोमवार - १५:५८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij