Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान


  • 9.9K
    Shares

    नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान
    images

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको तर्फबाट सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् ।

    कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी विशाल मिनरल्स एण्ड माइन्स प्रालिका प्रतिनिधि अग्रवाललाई कम्पनीको सञ्चालकमा नियुक्त  गर्न निर्णय गरेको हो ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १२:०१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij