Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

भूकम्पपीडितका लागि नेसपाद्वारा १० लाख सहयोग सरकारलाई हस्तान्तरण

भूकम्पपीडितका लागि नेसपाद्वारा १० लाख सहयोग सरकारलाई हस्तान्तरण


  • 2.0K
    Shares

    भूकम्पपीडितका लागि नेसपाद्वारा १० लाख सहयोग सरकारलाई हस्तान्तरण

    जाजरकोट भूकम्पबाट पीडितहरूका लागि नेपाल समाजवादी पार्टी (नेसपा) ले आज (सोमबार) १० लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ। 

    घोषणाअनुरूप अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा नेसपाका नेताहरू आज बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेर सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाखको चेक दिएका हुन्। 

    यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराईले भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। 

    प्रकाशित मिति :कार्तिक २७ २०८० सोमवार - १२:१७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij