Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

२३.२२ अंकले घट्यो नेप्से, यी ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

२३.२२ अंकले घट्यो नेप्से, यी ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


  • 8.9K
    Shares

    २३.२२ अंकले घट्यो नेप्से, यी ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेकोे छ । आज नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा थामिएको छ ।   

    नेप्सेसका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् ।  

    बजार घटेपनि पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, हिमालय उर्जा विकास कम्पनी र युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी पाँच कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । 

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १६:०१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij