Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेस महासमिति बैठक फेरि सारियो, पुस १६ मा बस्ने

कांग्रेस महासमिति बैठक फेरि सारियो, पुस १६ मा बस्ने


  • 2.3K
    Shares

    कांग्रेस महासमिति बैठक फेरि सारियो, पुस १६ मा बस्ने

    काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको मिति फेरि सारिएको छ ।

    पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको बताए । कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने भएको हो । 

    पहिले मंसिर १३ देखि १६ मा गर्ने निर्णय भएको थियो । सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्‍याइएको थियो । अहिले जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण बैठक सारिएको उनले जानकारी दिए । 

    प्रकाशित मिति :कार्तिक २१ २०८० मंगलवार - १५:४६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij