२०८२ माघ ७ गते बुधवार
काठमाडौं । प्राइम बैंलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रूपैयाँ सहयोग गर्ने भएको छ।
गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पिडितलाई सहयोग गर्न बैंकले कोषमा सो रकम जम्मा गरिदिने जनाएको हो।
आर्थिक सहयोग घोषणासँगै बैंकले भूकम्प पिडीतहरूप्रति समवेदना व्यक्त गरेको छ। यसबाहेक उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij