Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै 

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै 


  • 3.1K
    Shares

    राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै 

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको निरीक्षणमा जाने भएका छन्।

    शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार बिहान त्यस क्षेत्रमा जान लागेका हुन्।

    यसअघि राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए।

    प्रकाशित मिति :कार्तिक २१ २०८० मंगलवार - ०७:०७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij