२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij