Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रास्वपाले भोलि सय ठाउँमा रक्तदान कार्यक्रम गर्दै

रास्वपाले भोलि सय ठाउँमा रक्तदान कार्यक्रम गर्दै


  • 2.5K
    Shares

    रास्वपाले भोलि सय ठाउँमा रक्तदान कार्यक्रम गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सय ठाउँमा रक्तदान गर्दै छन् । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम रहेको  बताए ।

    उनले भने, ‘सय ठाउँमा भोलि रक्तदान गर्ने कार्यक्रम छ । भोलि केन्द्रीय कार्यालय बनस्थलीमा पनि रक्तदान कार्यक्रम छ ।’

    चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव देखिएको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक १७ २०८० शुक्रवार - १२:१२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij