Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेको चियापान सुरु

एमालेको चियापान सुरु


  • 2.9K
    Shares

    एमालेको चियापान सुरु

    काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । 

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू उपस्थित हुने क्रम जारी छ । 

    चियापानमा खानाको व्यवस्थापन बानेश्वर अर्पण बैंक्वेटले गरेको छ ।  चियापानको मेन्युमा भेज कट्लेट, निम्की, लड्डु, केरा र चिया समावेश छ । 

    umale.JPG

    प्रकाशित मिति :कार्तिक १५ २०८० बुधवार - १३:३५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij