Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने


  • 2.7K
    Shares

    मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

    आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनलमा घरेलु टोली नेपालले पहिले मलेसियाविरुद्ध फिल्डिङ गर्ने भएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको छ। 

    नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। नेपालले समुह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो। 

     

    मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन।

    प्रकाशित मिति :कार्तिक १४ २०८० मंगलवार - १३:०५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij