Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने


  • 3.2K
    Shares

    एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने

    काठमाडौं । नेकपा एमालेले कात्तिक १४ गते पार्टीको केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम गर्ने भएको छ ।

    विगत वर्ष झैँ बडादसैँ, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रम राखिएको हो ।

    चाडपर्वको अवसरमा शुभकामना आदान-प्रदान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको आयोजनामा चियापान गर्न राखिएको एमालेले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २ २०८० बिहिवार - १४:३२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij